http://bit.ly/bajajdurbartimes

सहयोगी मनले असाहाय तथा अनाथहरूलाई सहयोग गर्ने


सहयोगी मनले असाहाय तथा अनाथहरूलाई सहयोग गर्ने

सहयोगी मन नेपालले गरिव दु:खी,तथा असाहाय अनाथहरूलाई सहयोग गर्ने बताएको छ।

"सहयोगी मन नेपालले गरिब, असाहाय, अनाथ मानिसको स्वास्थ्य समस्यालाई उजागार गर्दछ, पैसाको कारणले उपचार नपाएर कोहि कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने हाम्रो अभियानको लक्ष्य हो"।अध्यक्ष रामेश्वर तिमल्सिनाले बताए।

हाम्रो मिडिया र संस्था मार्फत हामी यस्ता घटनालाई तपाईहरु समक्ष उजागार गनेछौं र तपाईले गरेको सहयोगको उच्च सम्मान गदै।

विभिन्न सहयोगी हातहरुसँग सहयोग संकलन गरी गरिब पिडितको स्वास्थ्यमा पैसाको कारण उपचार गर्न नसकेको हरुलाई सहयोग गर्दछौ र गर्दै पनि आइरहेका छौ ।

हाम्रो सानो सहयोगले कसैको जिबनमा बदलाब आउँन सक्छभने र कसैको जिबन बच्न सक्छ भने,हामी किन हुनेले नहुनेलाई सहयोग गरौ । यस अभियानमा तपाईको साथ र सहयोगको सदैब अपेक्षा गदछौ । हाम्रो सानो सहयोगले कसैको जिबन बचाँउन सक्छौ भने हामी किन परिणाम मुखी नहुने उनिहरूको भनाई छ।

अब, हामी सोच बदलौ, हाम्रो सानो सहयोगले कसैको उद्धार हुन्छ भने मन खोलेर सहयोग गरौ । तपाईको सानो सहयोगले कसैको उद्धार हुन सक्छ ।
र तपाईंको जीवन त परिणाममुखी भयो नै तपाईंको सहयोगले अरूको पनि जीवन सार्थक हुने भयो ।

1

चेल्सीद्वारा मुख्य प्रशिक्षक लाम्पार्ड बर्खास्त

2

ओलीको प्रचण्डलाई व्यंग्य:‘तिल्के गोरुको सिंग फुक्लिसके,धाकधक्कु नलगाए हुन्छ’

3

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

4

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

5

चौतारामा बसेर अध्यक्ष घोषणा गरेका थिए,निर्वाचन आयोगले खत्तम पार्दिएछ:प्रधानमन्त्री ओली

6

निरन्तर उकालो लागेको नेप्से हालसम्मकै उच्च विन्दुमा


Share Tweet Send