http://bit.ly/bajajdurbartimes
Entertainment & Arts

सजलको 'जुहारी' सार्वजनिक


सजल न्यौपानेकाे नयाँ गीत 'जुहारी'(दाईकी साली ) युट्युबमा सार्वजनिक भएकाे छ ।

बिहिबार  सार्वजनिक भएकाे भिडियाेमा प्रकास सपुत , आचल शर्मा ,क्षितिज उप्रेती र रोजिना कार्कीले अभिनय गरेका छन् भने गीतमा सजल न्यौपाने र सम्झना पाण्डेकाे स्वर रहेकाे छ ।

गीतमा संगीत र शब्द रचना सजल न्यौपाने स्वयमले गरेका छन् । युट्युबमा सम्झना च्यानलबाट सार्वजनिक गरिएकाे भिडिओमा कोरियोग्राफरको भुमिका भने सुबोल थापाले गरेका छन्।

भिडियाेकाे निर्देशन भने अनुप चापागाईंले  गरेका छन् ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send