सजल न्यौपानेकाे नयाँ गीत 'जुहारी'(दाईकी साली ) युट्युबमा सार्वजनिक भएकाे छ ।
बिहिबार सार्वजनिक भएकाे भिडियाेमा प्रकास सपुत , आचल शर्मा ,क्षितिज उप्रेती र रोजिना कार्कीले अभिनय गरेका छन् भने गीतमा सजल न्यौपाने र सम्झना पाण्डेकाे स्वर रहेकाे छ ।
गीतमा संगीत र शब्द रचना सजल न्यौपाने स्वयमले गरेका छन् । युट्युबमा सम्झना च्यानलबाट सार्वजनिक गरिएकाे भिडिओमा कोरियोग्राफरको भुमिका भने सुबोल थापाले गरेका छन्।
भिडियाेकाे निर्देशन भने अनुप चापागाईंले गरेका छन् ।