कर्मचारीमा कोरोना पुष्टि भएपछि सलमान खान आइसोलेसनमा


कर्मचारीमा कोरोना पुष्टि भएपछि सलमान खान आइसोलेसनमा

कर्मचारी र निजी ड्राइभरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भारतीय अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन् ।

सलमानले अहिले बिग बोस होस्ट गरिरहेका छन् । यस्तोमा आगामी एपिसोडका लागि उनी उपलब्ध हुन्छन् वा हुँदैनन् भन्ने हेर्न बाँकी नै छ । सलमानले हालै राधे फिल्मको सुटिङ पनि सुरु गरेका छन् ।

प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक
प्रभासको आउँदाे फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ। बिहीबार अभिनेता प्रभासले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् । उनले यो फिल्म २०२२ अगस्ट ११ मा सार्वजनिक हुने जानकारी दिएका छन् । ‘आदिपुरुष’ पौराणिक ग्रन्थ रामायणमा आधारित रहेको छ। फिल्ममा रामको भूमिकामा प्रभ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...