http://bit.ly/bajajdurbartimes

विवाहको बारेमा सलमानले खोले मुख, यस्ती युवतीसँग विवाह गर्न चाहन्छन्


विवाहको बारेमा सलमानले खोले मुख, यस्ती युवतीसँग विवाह गर्न चाहन्छन्

एजेन्सी | बलिउड अभिनेता सलमान खानको नाम लिने हो भने जसलाई पनि लाग्न सक्छ, उनको विवाह किन नभएको होला । त्यसैले हुनुपर्छ, उनीसँगका अन्तर्वार्तामा जसले पनि सलमानको विवाहको विषयमा सोेधिहाल्छन् ।

'मेने प्यार किया' नामको फिल्मबाट बलिउडमा पाइला राखेका सलमानको लभ लाइफ र सम्बन्धबारे पनि बारम्बार खुलेर कुराकानी भइरहेका हुन्छन् ।

अब उनले फिल्मफेयर म्यागजिनका लागि दिएको अन्तर्वार्तामा यसबारे खुलेर कुरा गरेका छन् । फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा सलमानले भनेका छन् कि म यस्ती युवतीसँग विवाह गर्न चाहन्छु जसलाई म त्यो दिन सकूँ जुन उससँग उसको घरमा अथवा उसका बाबुआमासँग नभएको होस् ।

1

साताको विज्ञानका खबरहरु | NASO weekly बुलेटिन

2

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतिलाल दुगड नियुक्त

3

मुटु हल्लिने खालको आन्दोलन गरौ, मलाई टाउको फुटाउन मन छ: प्रचण्ड (भिडियो)

4

लोक सेवाद्वारा धितोपत्र बोर्डको परिक्षाको संसोधन

5

पछिल्लो २४ घण्टामा थप २६६ जना कोरोना संक्रमित

6

साहिद कपुरको फिल्म 'जर्सी'को प्रदर्शन मिति तय


Share Tweet Send