durbar-times

आजदेखि कारोबारमा आएको समता लघुवित्त वित्तीयमा सर्किट, कति पुग्यो शेयर मूल्य ?


आजदेखि कारोबारमा आएको समता लघुवित्त वित्तीयमा सर्किट, कति पुग्यो  शेयर मूल्य ?

आजदेखि कारोबारमा आएको समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले वृद्धि भएको छ ।

योसगै शेयर मूल्य प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको हो । खरीद गर्नेको चाप छ भने विक्रेता शून्य रहेको छ ।

मता घरेलु लघुवित्त वित्तीय संस्थाको सोमबार नेप्सेमा शेयर सूचीकृत गरेको हो ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send