अस्ट्रेलियामा जारी बिग बास अन्तर्गत अहिले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले होबर्ट हुरिकेन्स र मेलवर्न स्टार्सबीचको खेल चलिरहेको छ ।
सन्दीपको टोली होबर्ट हुरिकेन्सले टस जितेर पहिले बलिङ रोजेपछि मेलवर्नले ब्याटिङ गरिरहेका छ ।
सन्दीपले आफ्नो पहिलो ओभरमा जम्मा तीन रन मात्रै दिएका छन् । पाचौैँ ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका सन्दीपले जम्मा ३ रन दिएका हुन् । क्रिकमा मेलवर्नका दुई आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्क्वेल र मार्कस स्टोनिस थिए ।