durbar-times

आज शेयर बजार बन्द


आज शेयर बजार बन्द

काठमाडौं : शेयर बजार सोमबार बन्द भएको छ ।

आज सोमबार (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजारमा मंगलबार बिहान ११ बजेदेखि नियमित कारोबार खुल्नेछ ।

यसअघि आइतबार नेप्से सूचक २१.५८ अंकले घटेर २४८५.१० विन्दुमा अडिएको छ । आइतबार ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send