बुधबार नेप्से परिसूचक २.८५ अंकले घटेकाे छ ।
७ अर्ब १४ कराेडभन्दा बढीकाे काराेबार भएकाे दिन नेप्से सूचक भने थाेरै घटेकाे हाे । दिनभर तलमाथी गरिरहेकाे नेप्से सूचक अन्तिम समयमा घटेकाे हाे ।
आज ५ वटा कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेर बजार बन्द भयाे । महिला लघुवित्त , चन्द्रागिरी हिल्स , एन आइसि एशिया लघुवित्त , रिलायन्स फाइनान्स लिमिटेड र युनिभर्सल पावर लिमिटेडकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
बुधबार महिला लघुवित्तकाे मूल्य ९.९९ प्रतिशतले बढ्दा चन्द्रागिरी हिल्सकाे मूल्य ९.९८ प्रतिशतले बढेकाे छ । त्यस्तै एन आइसि एशिया लघुवित्तकाे मूल्य ९.९८ प्रतिशतले , रिलायन्स फाइनान्स लिमिटेडकाे मूल्य ९.८४ प्रतिशत र युनिभर्सल पावर लिमिटेडकाे मूल्य ९.७० प्रतिशतले मूल्य बढेकाे हाे ।
समग्रमा सबैभन्दा बढी शेयर काराेबार नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे २७ कराेड ६३ लाखभन्दा बढीकाे काराेबार भएकाे छ ।
बुधबार सबैभन्दा बढी कमाउने १० कम्पनी
