durbar-times

चन्द्रागिरीसहित ३ कम्पनीकाे मूल्यमा लाग्याे सर्किट


चन्द्रागिरीसहित ३ कम्पनीकाे मूल्यमा लाग्याे सर्किट

लगातार सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे शेयर मूल्यमा आजपनि सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे मूल्य ९.९६ प्रतिशतले बढेर १२९२ पुगेकाे छ । हिजाे ११७७ रूपैँया रहेकाे याे कम्पनीकाे मूल्य ११७ रूपैँयाले बृद्धि भएकाे हाे ।

त्यस्ते ग्रीनलाइफ हाइड्राेपावरकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे मूल्य १० प्रतिशतले बढेर ३९६ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

अर्काे कम्पनी युनाइटेड इदिमार्दी हाइड्राेकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ। यसकाे मूल्यमा १० प्रतिशतले बृद्धि हुँदै २८६ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

समग्र नेप्से अहिलेसम्म २२.९८ अंकले बढेर २४५५.१३ अंकमा पुगेकाे छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send