durbar-times

ज्याेति लाइफ र महिला लघुवित्तका मूल्यमा आजपनि सर्किट


ज्याेति लाइफ र महिला लघुवित्तका मूल्यमा आजपनि सर्किट

ज्याेति लाइफ इन्स्याेरेन्स र महिला लघुवित्तकाे शेयर मूल्यमा आजपनि सर्किट लागेकाे छ।

ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्य ९.९९ प्रतिशत र महिला लघुवित्तकाे मूल्य ९.९६ प्रतिशतले बढेकाे छ ।

याेसँगै ज्याेति लाइफकाे मुल्य ८२६ रूपैँया प्रतिकित्ता र महिला लघुवित्तकाे मूल्य १७६६ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।

लगातार सर्किटकाे यात्रा गरिरहेका यी दुइ कम्पनीमा लगानीकर्ताहरूकाे अत्यधिक चाप रहेकाे छ । बेच्न चाहने लगानीकर्ताहरू भने एकदमै न्यून रहेका छन् ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send