durbar-times

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गर्यो: डा. शेखर कोइराला


सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गर्यो: डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको बताएका छन् ।

उनले मुलुक राजनीतिक स्थिरतातर्फ अगाडि बढेको समेत बताएका छन् । उनले भनेका छन्, 'देश राजनीतिक स्थिरता तर्फ लागेको छ । अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायालय प्रति गर्व भएको छ।'

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send