durbar-times

काठमाडाैँमा भाेलीदेखि बेलुका पसल खाेल्न नपाइने


काठमाडाैँमा भाेलीदेखि बेलुका पसल खाेल्न नपाइने

काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले भाेलीदेखि बेलुका पसल खाेल्न नपाइने जनाएकाे छ। निषेधाज्ञालाइ थप कडाइका साथ कार्यान्वयन गराउनका लागि यस्ताे निर्णय भएकाे काठमाडाैँ जिल्ला प्रशासन कार्यालयले जनाएकाे हाे ।

सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

साथै मास्क नलगाउनेलाइ हाेल्डिङ जाेनमा राखेर जरिवाना समेत गरिने निर्णय भएकाे प्रशासन कार्यालयले जनाएकाे छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send