दाेश्राे बजारमा काराेबार भइरहेका दुइ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । श्री इन्भेष्टमेन्ट फाइनान्स र रिलायन्स फाइनान्सकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।
श्री इन्भेष्टमेन्ट फाइनान्सकाे मूल्य ९.९६ प्रतिशतले बढेकाे छ भने रिलायन्स फाइनान्सकाे मूल्य ९.६८ प्रतिशतले बढेकाे छ ।
त्यस्तै आज एन आइसि एशिया लघुवित्त र ज्याेति लाइफ इन्स्याेरेन्सकाे मूल्यमा पनि सकारात्मक सर्किट लागेकाे छ ।