Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

शरीरको यी अंगमा कोठी हुँने व्यक्ति अत्यन्तै भाग्यशाली हुन्छन्


शरीरको यी अंगमा कोठी हुँने व्यक्ति  अत्यन्तै भाग्यशाली हुन्छन्

हिन्दुधर्ममा आस्था राख्ने हरु पक्कै पनि ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ होला। ज्योतिष शास्त्र अन्तर्गत सामुन्द्रिक शास्त्र अर्थात अंग विज्ञानले मानिसको शरीरमा भएका बिभिन्न चिन्ह तथा कोठीले उक्त मानिसको बारेमा केहि कुरा संकेत गर्ने जानकारी दिन्छ। शरीरका विभिन्न अंग र त्यसको लक्षणका आधारमा व्यक्तिको चरित्र जान्न सकिने कुरा सामुन्द्रिक शास्त्रमा उल्लेख गरिएको छ । हिन्दू धर्ममा आधारित समुद्रशास्त्रमा यसबारे वर्णन गरिएको छ। शास्त्रमा धेरै माध्यम उल्लेख छन् । जसले व्यक्तिको चरित्र संकेत गर्दछ । त्यसमध्ये कोठी पनि एक हो । शास्त्रमा शरीरको कुन अंगमा कोठी भए के फल प्राप्त हुन्छ भन्ने उल्लेख छ ।

१. निधारमा कोठी हुनेहरु बलवान हुन्छन् ।

२. चिउँडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढी माया गर्दैनन् ।

३. दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढी माया गर्छन् ।

४. बायाँ आँखाको ढकनीमा कोठी हुनेको दाम्पत्य जीवन सुखी हुँदैन ।

५. दाहिने गालामा कोठी हुने मान्छे धनी हुन्छ ।

६. बायाँ गालामा कोठी हुने मान्छे खर्चालु हुन्छ ।

७. ओंठमा कोठी हुने मान्छे यौनको भोको हुन्छन् ।

८. कानमा कोठी हुनेको आयु छोटो हुन्छ ।

९. गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र आराम गरिरहन मात्र चाहन्छ ।

१०. दाहिने पाखुरामा कोठी हुने व्यक्तिले समाजमा उच्च स्थान पाउँछ ।

११. बायाँ हातमा कोठी हुने व्यक्ति झगडालु हुन्छ ।

१२. नाकमा कोठी हुने व्यक्ति फिरन्ते जस्तै हुन्छ र प्रायः यात्रा गरिरहनुपर्छ ।

१३. दायाँ छातीमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई धेरै प्रेम गर्छन् भने बायाँ छातीमा कोठी हुनेहरु श्रीमतीसंग झगडा गरिरहन्छन् ।

१४. कम्मरमा कोठी हुने रोगी हुन्छन् ।

१५. पेटमा कोठी हुनेहरु खानाका पारखी हुन्छन् ।

१६. दाहिने हत्केलामा कोठी हुनेहरु बलवान हुन्छन् ।

१७. बायाँ हत्केलामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

१८. दायाँ खुट्टामा कोठी हुनेहरु वुद्धिमान हुन्छन् ।

१९. बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send