durbar-times

कारोबारको केहि समयमै सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि, खरिदकर्ताको चाप


कारोबारको केहि समयमै सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि, खरिदकर्ताको चाप

कारोबारको पहिलो दिन आइतबार  करोबार सुरु भएको केहि समयमै सिंगटी हाइड्रोको शेयरमुल्यमा उच्च वृद्धि भएको छ  ।

आइतबार कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बढेर प्रतिशेयर ३९९ रुपैयाँ पुगेको हो ।

कम्पनीको शेयरमूल्य ९.९२ प्रतिशतले बृद्धि भएपछि खरिदकर्ताको उच्च चाप देखिएको छ । तर बिक्रीकर्ता भने शून्य रहेको छ ।

1

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

2

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

3

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

4

लागूऔषधसहित २ जना पक्राउ

5

बढ्यो सुनको मूल्य

6

ह्वात्तै मूल्य बढेका कम्पनीहरू कहाँ छन् ? कति छ मूल्य ?


Share Tweet Send