durbar-times

सिंगटी हाइड्राेकाे आइपिओ रिजल्ट आज आउँदै , कतिले पाउँछन् ?


सिंगटी हाइड्राेकाे आइपिओ रिजल्ट आज आउँदै , कतिले पाउँछन् ?

सिंगटी हाइड्राेपावरकाे आइपिओ रिजल्ट आज शुक्रबार आउने भएकाे छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज ११ बजे रिजल्ट आउने भएकाे हाे ।

आइपिओमा १३ लाख ५० हजारभन्दा बढी लगानीकर्ताकाे हात खाली हुने भएकाे छ ।

क्यापिटलका अनुसार कुल १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । जसमध्ये गाेलाप्रथाबाट २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् ।

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send