durbar-times

सिरहाकाे मालपोत कार्यालयमा बम विष्फोट


सिरहाकाे मालपोत कार्यालयमा बम विष्फोट

सिरहाकाे लहानस्थित मालपोत कार्यालयमा  बम विष्फोट भएकाे छ ।

आइतबार भएको सो विस्फाेटमा परी कम्तीमा६ जना घाइते भएकाे जानकारी प्राप्त भएकाे छ । विस्फाेट कसले र के प्रयाेजनका लागि गराएकाे हाे भन्ने खुल्न सकेकाे छैन ।

घाइते हुनेहरुमा सेवाग्राही धनगढीमाइ १३ का भोला बहादुर पाछे मगर, धनगढि ४ दिनेश कुमार भन्डारीको अवस्था चिन्ता जनक रहेको छ। अन्य घाइते भएकाहरुको केहीँ समयपछि जानकारी गराईने छ।

1

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

2

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

3

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

4

कांग्रेस संसदीय दलको बैठक बस्दै

5

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने

6

प्रिमियर लिग: लेष्टर सिटी न्युकासलसँग पराजित


Share Tweet Send