Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

संसद बचाउने उपायः ओलीलाइ संसदीय दलकाे नेताबाट हटाउने


संसद बचाउने उपायः ओलीलाइ संसदीय दलकाे नेताबाट हटाउने

संवैधानिक कानुनका जानकार चन्द्रकान्त ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको अनुमोदन गर्नुअघि नै नेकपाको संसदीय दलबाट केपी ओलीलाई दलको नेताबाट हटाइए संविधान बच्न सक्ने बताएका छन्।

उनले राष्ट्रपतिले मन्त्रिपरिषद्‌को सिफारिस अनुमोदन गर्नुअघि नै नेकपाले त्यस किसिमको कदम चाले नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताए।

त्यसो गर्दा संसद विघटन पनि हुँदैन’, ज्ञवालीको भनाइ छ, ‘मुलुकमा मध्यावधि चुनाव हुँदैन। बहुमतबाटै नयाँ सरकार बन्न सक्छ।’

आइतबार बिहान बसको मन्त्रिपरिषद् बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डालीसँग भेट गरिसकेका छन्।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send