http://bit.ly/bajajdurbartimes

संसद विघटन सिफारिस भएपछि प्रचण्ड माधव नेपाल पक्षका कार्यकर्ताहरू सडकमा


संसद विघटन सिफारिस भएपछि प्रचण्ड माधव नेपाल पक्षका कार्यकर्ताहरू सडकमा

नेकपा स्थायी कमिटी बैठक अपराह्न १ बजेदेखि बस्ने भनिए पनि अचानक संसद विघटनको सिफारिस भएपछि अन्यौल बढेको छ। अन्याैलकै बीच प्रचण्ड र माधव नेपाल पक्षका कार्यकर्ता हरू केपी ओलीकाे बिरूद्दमा सडका उत्रिएका छन् ।

काठमाडाैँकाे माइतिघरमा कार्यकर्ताहरूले केपी ओली मुर्दावाद , संसद विघटन खारेज गर , लगायतका नाराहरू लगाएका छन् ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send