सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाई संवैधानिक इजलासबाट गर्ने भएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुने आदेश जारी भएको हो ।