http://bit.ly/bajajdurbartimes

संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा


संसद विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमा

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट निवेदनहरुमाथिको सुनुवाई संवैधानिक इजलासबाट गर्ने भएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि आगामी शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुने आदेश जारी भएको हो ।

1

देशभर आजको मौसम यस्तो छ

2

आजको राशिफल

3

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

4

अन्ततः डा गोविन्द केसी पनि सडकमा

5

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान

6

५० वर्षको उमेरमा प्रदेश १ का मुख्यमन्त्रीले विवाह गर्दै,कोसँग गर्दै छन् ?


Share Tweet Send