durbar-times

सत्ता गठबन्धन भए कालाेमाेसाे दल्ने उपराष्ट्रपति पुत्रकाे चेतावनी


सत्ता गठबन्धन भए कालाेमाेसाे दल्ने उपराष्ट्रपति पुत्रकाे चेतावनी

उपराष्ट्रपति नन्दबहादुर पुनका छाेरा दिपेश पुनले अब माओवादीले एमालेसँग सत्ता गठबन्धन कुनैपनि हालतमा बनाउन नहुने चेतावनी दिएका छन् ।

मंगलबार बिहान फेसबुकमा लेख्दै विद्यार्थी नेता रहेका पुनले पार्टी एकता बाहेक माओवादी र एमालेबीच सत्ता गठबन्धन लाग्ने माओवादीका नेतालाई सडकमा ल्याएर कालोमोसो दल्ने चेतावनी दिएका हुन् ।

‘पार्टी एकता बाहेक माओवादी र एमालेबीच सत्ता गठबन्धन बनाउन माओवादी केन्द्रका जो कोही नेताहरु लाग्छन् भने तिनीहरुलाई सडकमा ल्याएर कालो मोसो दलिन्छ’ पुनले लेखेका छन् ।

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send