फ्रेन्च लिग वान फूटबल अन्तर्गत गएराति भएको खेलमा पिएसजीले स्टारबोउर्ग माथी ४-० को सानदार जित हात पारेको हो ।
पिएसजीको घरेलु मैदानमा भएको खेलमा पिएसजीका लागि खेलको पहिलो हाफको १८ औं मिनेटमा पेम्बेले गरेका हुन् भने दोस्रो हाफको ७९ औं मिनेटमा एमबापेले गोल गरेर अग्रता दिलाएका हुन् भने खेलको ८८ औं मिनेटमा गुआइ र खेलको थप समयमा केनले गोल गर्दै पिएसजीले सानदार जित हात पारेको हो ।
जित संगै पिएसजी १७ खेलमा ३५ अंक सहित अंक तालिकाको तेश्रो स्थानमा छ भने स्टारबोउर्ग १७ खेलमा १४ नाका सहित तालिकामा पुछारबाट चौथौं स्थानमा छ ।