सुदुरपश्चिम प्रदेशमा विहिबार देखी लाइसेन्स ट्रायल परिक्षा सुरु


सुदुरपश्चिम प्रदेशमा विहिबार देखी लाइसेन्स ट्रायल परिक्षा सुरु

यातायत विभाग धनगढीले नोवेम्बर ५ देखी १० सम्म हुने ट्रायल परिक्षाको समय तालिका सार्वजनिक गरेको छ।

कार्यालयका अनुसार अक्टोबर १२ सम्म 'F' र 'G'(मिनिवस, मिनी ट्रक, बस) वर्गको लाइसेन्सका लागि अन्लाइन फारम भरेका र बायोमेट्रिक परिक्षा सुल्क तिरेकाहरुले ट्रायल परिक्षामा भाग लिन पाउने छन्।

परिक्षा यातायात कार्यालयको परिक्षा सेन्टरमा हुनेछ भने परिक्षार्थीहरु आवश्यक कागजातको सक्कल प्रती, सक्कल परिक्षा प्रवेश पत्र, नागरिकता र सुल्क तिरेको रसिद लिएर उपस्थित हुनुपर्नेछ।

कोरोना माहामारीको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले देशभर मार्च २४ देखी लकडाउन गरिएको, यातायात कार्यालयले दिने सेवाहरु पनि प्रभावित भएका थिए।

ट्राफिकले काटेको चिटको पैसा तिर्न बैंक जानु नपर्ने
काठमाडौं | ट्राफिक कार्यालयले कारवाहीका लागि काटेको चिट(बिल)को पैसा तिर्न बैंक जानु नपर्ने व्यवस्था लागू गर्न लागेको छ । अबको १ महिनामा मादक पदार्थ सेवन (मापसे) तथा अन्य कारवाहीमा परेका सवारी साधन चालकलाई बैंकसम्म पुगेर राजस्व बुझाउनु पर्ने झण्झटबाट मुक्त गर्न सो व्यवस्था लागू गर्न लागिएको महानगरी…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...