durbar-times

हिजो ११०० बढेको सुनकोको मुल्य बुधबार ओरालो लाग्यो


हिजो ११०० बढेको सुनकोको मुल्य बुधबार ओरालो लाग्यो

बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ओरालो लागेको छ ।

हिजो प्रतिहजार ९० हजार १०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ३०० रुपैंयाले ओरालो लागेर प्रतितोला ८९ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायले जनाएको छ ।

तेजावी सुनको मुल्य आज तोलाको ८९ हजार ३०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १३ सय ४५ रुपैंया रहेको महासघले जनाएको छ ।

1

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

2

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान

3

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

4

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

5

पूर्वप्रम देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

6

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै


Share Tweet Send