लगातार दोस्रो दिन सुनको मूल्य मा गिरावट


लगातार दोस्रो दिन सुनको मूल्य मा गिरावट

शुक्रवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ५ सय रहेको थियो । आज तोलामा २ सयले कमि भइ प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ३ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकापे छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...