विहिबार पनि सुनको मुल्यमा गिरावट


विहिबार पनि सुनको मुल्यमा गिरावट

विहिबार पनि सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १२ सयले घटेर प्रतितोला ९३ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य तोलामा ७० रुपैयाँले घटेर तोलाको ११ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...