सुनको मूल्यमा फेरी बृद्दि


सुनको मूल्यमा फेरी बृद्दि

आज  (शुकबार) नेपाली बजारमा सुनको मूल्य तोलामा रु ४०० बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलाको ९७ हजार  रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर छ। महासंघका अनुसार बिहिबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर तोलामा १३३० रुपैयाँमा कारोबार भएको हो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...