durbar-times

सुनको मूल्यमा भारी गिरावट


सुनको मूल्यमा भारी गिरावट

स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

मंगलबार ९१ हजार २०० रुपैयाँमा कारोबार कारोबारमा भएको छापावाल सुन बुधबार ९० हजार ५०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई भने आज ९० हजार रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि घटेको छ । मंगलबार एक हजार ३१५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर एक हजार ३०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send