http://bit.ly/bajajdurbartimes
Entertainment & Arts

सुशील र प्रकाशले गरे ' कहानी ' सार्वजनिक


सुमधुर स्वरका धनी सुशील गर्तौलाकाे स्वरमा सजिएको आधुनिक गीत कहानी यूट्युबमा सार्वजनिक भएको छ।

सुशील गर्तौलाको  आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा स्वर स्वयम् सुशील गर्तौलाले दिएका छन् भने शब्द तथा संगीत प्रकाश खतिवडाको रहेको छ।

नेपाली सांगीतिक क्षेत्रमा जम्दै गरेका सुशील गर्तौलाले चम्किलो भविष्य भएका प्रकाश खतिवडाको संगीतमा मीठो स्वर भरी दर्शकमाझ प्रस्तुत भएर नेपाली गीतसंगीतको क्षेत्रमा एउटा छाप छोड्ने प्रयास गरेका छन्।

गीतको भिडियोमा जीवन आचार्य र देविशा लामिछानेको अभिनय रहेको छ। फोर के क्युब इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भएको भिडियो शुक्रबार सार्वजनिक गरिएको हो।

1

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

2

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

3

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

4

चितवन सवारी दुर्घटना, २ को मृत्यु

5

बढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

6

मेस्सीको आलोचना गर्दै यसो भन्छन् अर्जेन्टिनाका पूर्व गोलरक्षक


Share Tweet Send