http://bit.ly/bajajdurbartimes

सवारी लाईसेन्स सम्बन्धि जरुरी सूचना


सवारी लाईसेन्स सम्बन्धि जरुरी सूचना

सवारी चालक अनुमतिपत्र  अनलाईन फाराम सर्भरको मर्मतकार्यका लागि आज मिति २०७७|०९|२० गतेका लागि अनलाईन सर्भर बन्द गरिएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ । सेवाग्राहीले पनि फारम भर्न नपाएको भन्दै गुनासो गरेका छन् ।

खुल्यो ड्राइभिङ लाइसेन्स फारम, यी समयमा यसरी भर्नुहोस्
काठमाडौं | सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुस १४ गतेदेखि खुलेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो । यातायात व्यवथा विभागका प्रवक्ता डा. लोकनाथ भुसालले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रालयले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पा…
लाइसेन्सको अनलाइन फारम भर्दा समस्या आएको छ? यस्तो छ कारण
काठमाडौं | सवारी चालक अनुमतिपत्रको अनलाइन फारम पुस १४ गतेदेखि खुलेको छ । विश्वभर फैलिएको कोरोना महामारीका कारण सरकारले चैत्र १० गतेदेखि अनलाइन फारम बन्द गरेको थियो । अनलाइन रजिष्ट्रेसनको समय आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म रहेको यातायात व्यवस्था विभागले जनाएको छ । आवेदन खुल…
1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send