http://bit.ly/bajajdurbartimes

विवाह बन्धनमा बाधिँइन् अभिनेत्री श्वेता खड्का(तस्बिरसहित)


विवाह बन्धनमा बाधिँइन् अभिनेत्री श्वेता खड्का(तस्बिरसहित)

काठमाडौँ । अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाधिँएकी छिन् । उनले धनगढीका विजयन्द्र सिंह रावतसँग आज काठमाडौँको गोकर्ण फरेस्ट रिसोर्टमा विवाह बन्धनमा बाधिँएकी हुन्।

उनले बेहुली हुँदाका तस्बीरहरु इस्टाग्राममा सेयर गरेकी छन् । स्बिरमा श्वेता  निकै सुन्दर देखिएकी छिन् ।

स्वेताले यसअघि २०७१ साल असारमा नेपाली चलचित्र क्षेत्रका लोकप्रीय नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । तर विवाह भएको एक महिना मै श्रेष्ठको निधन भएको थियो । श्रेष्ठलाई गुमाएको ६ बर्षपछि उनी दोस्रो बैवाहिक जीवनमा बाँधिएकी हुन् ।

चलचित्र कहाँ भेटिएला बाट नेपाली चलचित्र क्षेत्रमा प्रबेश गरेकी श्वेताले हालसम्म आधा दर्जन बढी चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

यो पनि: म जीवनको नविन यात्रामाःस्वेता खड्का

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send