durbar-times

त्रिकोणात्मक टी-२० सिरिजको टिकट मूल्य तोकियो, कति ?


त्रिकोणात्मक टी-२० सिरिजको टिकट मूल्य तोकियो, कति ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले  त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजका लागि टिकट मूल्य तोकेको छ ।

सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ राखिएको छ ।

वैशाख ४ देखि ११ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्नेछ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send