durbar-times

३८ वर्षदेखि फरार अभियुक्त पक्राउ


३८ वर्षदेखि फरार अभियुक्त पक्राउ

कञ्चपनुर- बन्दुक, बञ्चरोलगायत हतियार देखाएर लुटपाटका एक अभियुक्तलाई प्रहरीले ३८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–३ का ५५ वर्षीय लालबहादुर लुकार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार राष्ट्रिय वाणिज्य बैंकमा रकम जम्मा गर्न जाने क्रममा लारी डिस्टीलरीका कर्मचारीलाई लुहारले २०४० साल पुस १० गते जंगलमा लुटपाट गरेको अभियोग थियो ।

प्रहरीले उनलाई घरबाट नै पक्राउ गरेको हो । अदालतले लुहारलाई तीन वर्ष एक महिना १५ दिन कैद सजाय तोकेको थियो । पक्राउ परेसँगै उनी जेल चलान भइसकेका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send