http://bit.ly/bajajdurbartimes

गोठाटार फिडर अन्तर्गतको एचटी लाइन मर्मत, आज र भोलि यी ठाउँमा बिजुली जाने


गोठाटार फिडर अन्तर्गतको एचटी लाइन मर्मत, आज र भोलि यी ठाउँमा बिजुली जाने

नेपाल विद्युत प्राधिकरणले आज गोठाटार फिडर अन्तर्गतको एचटी लाइन मर्मत गर्ने भएको छ ।

प्राधिकरणको अनुसार जोरपाटी वितरण केन्द्रको गोठाटार फिडर अन्तर्गत एयरपोर्ट पछाडि खहरेदेखि महानटार, तेजविनायक, पहेलो पुल हुँदै शिवचोकसम्म एचटी लाइन सुदृढीकरण कार्य गर्नुपर्ने भएकोले उक्त क्षेत्रहरुमा विद्युत अपूर्ति बन्द हुने छ ।

आज  र भोलि बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ । साथै सो कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जनाएको छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send