durbar-times

ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि


ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि

ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमवार गरिएको परीक्षणमा मन्त्री रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ​

कोरोना संक्रमण भएपछि मन्त्री रायमाझीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा राखिएको छ । मन्त्री रायमाझीसहित परिवार र सचिवालयका केही सदस्यमा कोरोना संक्रमण देखिएको छ ।

1

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send