durbar-times

टोपबहादुरको प्रष्टीकरण : माओवादी केन्द्रमा फर्किन लागेको समाचार आधारहीन


टोपबहादुरको प्रष्टीकरण : माओवादी केन्द्रमा फर्किन लागेको समाचार आधारहीन

।नेकपा एमालेका स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले माओवादी केन्द्रमा फर्किन लागेको समाचार भ्रमपूर्ण भएको बताएका छन् ।औपचारिक रुपमा विघटनको घोषणा गर्न मात्र बाँकी रहेको माओवादी केन्द्रमा फर्किन लागेको समाचार आधारहीन भएको बताएका हुन् ।उनले भनेका छन्,“प्रचण्डमा रहेको भ्रष्ट आचरणका कारण सिंगो पार्टीलाई विघटनको दिशामा अगाडि बढाउँदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ ।”कम्युनिस्ट आन्दोलनको रक्षाका लागि ओली नेतृत्वलाई छाड्ने कुरा नभएको प्रष्ट्याएका छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send