http://bit.ly/bajajdurbartimes

त्रिभुवन विश्वविद्यालयमा पढाई सुरु हुने(सुचना सहित)


त्रिभुवन विश्वविद्यालयमा पढाई सुरु हुने(सुचना सहित)

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसमा अब पढाई सुरु हुने भएको छ ।

त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणपछि रोकिएको पढाइ सुरु हुन लागेको हो ।

त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने बताएको छ । भौतिक उपस्थितिमा सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविले जनाएको छ । मंगलबार त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएका हुन् ।

1

नेकपा विभाजन हुनु राजावादीको षड्यन्त्र हो: गृहमन्त्री थापा

2

देशभर आजको मौसम यस्तो छ

3

आजको राशिफल

4

पिएसजीका प्रशिक्षकलाई कोरोना भाइरस,अन्य यी खेलाडी पनि संक्रमित

5

अन्ततः डा गोविन्द केसी पनि सडकमा

6

भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान


Share Tweet Send