Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले प्रर्दशन


ट्याक्सी जलाएको विरोधमा ट्याक्सी व्यवसायीहरुले प्रर्दशन

आन्दोलनरत् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बिहीवार गरेको आमहड्तालको क्रमममा ट्याक्सी जलाएको विरोधमा आज ट्याक्सी व्यवसायीहरुले प्रर्दशन गरेका छन्।

शनिवार दिउँसो माइतीघरमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले विरोधस्वरुप सडकमा ट्याक्सी रोकेर धर्ना दिए।

उनीहरुले राजनितिक हस्तक्षेप बन्द गर, ट्याक्सी व्यवसायीको लगानी सुरक्षित गर, यातायात क्षेत्रमा गौर कानुनी  धन्दा गर्ने चाहिँ उद्यमी, हामी चाहिँ के? भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर नारा लगाएका थिए।

बिहीवार गोंगबुमा आमहड्तालमा ट्याक्सी चलाएको भन्दै अज्ञात समूहले  प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका थिए।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send