durbar-times

च्याम्पियन्स लिग:म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित


च्याम्पियन्स लिग:म्यान्चेष्टर सिटीद्वारा पीएसजी पराजित

एजेन्सी | च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पीएसजीलाई हराएको छ ।

पीएसजीको घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

पीएसजीले मार्कुन्हाेसको गोलमा अग्रता लिएको थियो । डी ब्रुईन र महरेजले गोल गर्दै सिटीलाई जित दिलाएका हुन् ।

पीएसजीका गना गयुये रातो कार्ड खाएका छन् र उनले अर्को खेल गुमाउने छन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send