durbar-times

च्याम्पियन्स लिग: रियल मड्रिड र चेल्सी भिड्दै, हाजार्ड खेल्ने सम्भावना उच्च


च्याम्पियन्स लिग: रियल मड्रिड र चेल्सी भिड्दै, हाजार्ड खेल्ने सम्भावना उच्च

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेल आज रियल मड्रिड र चेल्सीबीच हुँदैछ ।

रियलको अस्थाई मैदान अल्फ्रेडो डी स्टेफानोमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

चेल्सीविरुद्ध रियलका र  चेल्सीका पूर्व खेलाडी इडेन हाजार्ड खेल्ने सम्भावना रहेको छ त्यसैले पनि यो खेल निकै रोमांचकर महत्त्वपूर्ण हुने देखिएको छ  ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send