उदयपुरको ताप्लीमा तीन हजार गाँजाको बोट नष्ट


उदयपुरको ताप्लीमा तीन हजार गाँजाको बोट नष्ट

उदयपुरको ताप्ली गाउँपालिका ४ लखनडाँडामा स्थानीयले ६ रोपनी जग्गामा लगाएको अवैध गाँजा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोलीले ताप्ली ४ लखनडाँडास्थित ६ रोपनी जग्गाको तीन हजार गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।

सप्तरीमा १७ किलो अवैध गाँजा बरामद
सप्तरी। बोदेबर्साइन नगरपालिका–६ खामगाडा चोकबाट करिब १७ किलो अवैध लागूऔषध गाँजा मंगलबार राति प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा सवार एक व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। मोटरसाइकलसहित…

उदयपुरको उत्तर पश्चिम क्षेत्रको अवैध गाँज खेती प्रहरीले बर्सेनी नष्ट गर्दै आएको छ । सो क्षेत्रका विभिन्न स्थानमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान संचालन गरेसंगै अभियान निरन्तर संचालन भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

अण्डा भेज हो या ननभेज ? | वैज्ञानिक दृष्‍टिकोण
हिजो आज मानिसहरु चलन चल्तिका विषयमा बुझ्न खोज्ने अथवा रित परिवर्तन गर्न चाहने व्यक्तिहरु ति तमाम सन्स्क्रिती माथि आफ्नो आवश्यकता अनुरूप व्याख्या र तर्क गर्ने गरेका छन्। यस्तै केही विषय मध्य अण्डा शाकाहारी हो या मांशाहारी हो भन्ने विषयमा पनि निकै बहस हुने गरेको भेटिन्छ। अझ नेटिजन (ईन्टरनेट सन्जालका ज…
१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा
परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज च…
गाँजरका फाइदा के के हुन् त ?
हाम्रो भान्सामा नियमित रुपमै प्रयोग हुने फल हो गाँजर। गाँजरलाई सामान्यतया सलादको रुपमा खाइन्छ। कतिपयले यसको अचार पनि बनाउने गरेको पाइन्छ। गाँजरको जुस पनि बनाउन सकिन्छ। गाँजरको हलुवा पनि लोकप्रिय परिकार हो। हामीले गाँजर त खाइरहेकै हुन्छौं तर यसको फाइदाका बारेमा त्यति जानकारी नहुन सक्छ। यस्ता छन् ग…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...