Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन


उखु किसानको बाँकी रकम चाँडो वितरण गराउन गृहमन्त्रालयको निर्देशन

काठमाण्डौ | उखु किसानहरूले पाउनुपर्ने रकम नपाएको भन्दै बारम्बार राजधानीमै आएर आन्दोलन गरिराख्दा पनि अहिलेसम्म पूर्णरुपमा भुक्तानी नभएकाले अघिल्लाे चरणकाे आन्दाेलन सुरू गर्ने घाेषणा गरेका छन् । बारम्बारकाे वार्ता र लिखित सम्झाैतासमेत पालना नभएपछि किसानहरू याे निर्णयमा पुगेका हुन् ।

यसैबीच सोमबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै केही रकम भुक्तानी भैसकेकाे र बाँकी रकम पनि चाडो भन्दा चाडो वितरण गराउन सम्बन्धित जिल्ला प्रसाशन कार्यालयलाई निर्देशन दिएको छ । भुक्तानी गर्न अटेर गर्ने उद्योग सन्चालकहरुलाई कानुन बमोजिम कारवाही गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।

उखु किसानले पाउनुपर्ने बक्यौता रकम भुक्तानीका लागि विगतदेखि नै गृहमन्त्रालयबाट प्रयास भइरहेको पनि मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

वक्यौता रकम नबुझाउने उद्योग सन्चालकको नाममा पक्राउ पुर्जी जारी भइ कानुनी प्रक्रिया आगाडि बढेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्ति:

1

‘कबड्डी’को फाइनल म्याच अर्को वर्ष हुने

2

नेपालमा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

पुरानै अवस्थाः मेराेशेयर बाध्यात्मक समस्या

4

पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

5

महिला लघुवित्तको आईपीओ हेर्न मिल्ने ३ वटै सर्भरमा समस्या,समस्या हुनुको कारण यस्तो

6

परीक्षा उत्तीर्ण भएको महिना दिनमा चालक अनुमतिपत्र दिइसक्ने योजना


Share Tweet Send