उन्नति सहकार्य लघुवित्तकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे मूल्य १० प्रतिशतले बढ्दै सर्किटकाे लेबलमा पुगेकाे हाे ।
आज कम्पनीकाे मूल्य २५२४ मा ओपनिङ भएकाे थियाे । अघिल्लाे साताकाे अन्तिम दिन २५१० रूपैँयामा क्लाेज भएकाे थियाे । आज १० प्रतिशतले बढ्दै मूल्य २७६१ पुगेकाे छ ।
तीन दिन बन्द भएर खुलेकाे बजारमा केही घटबढ भइरहेकाे छ । लगातार सर्किट लागिरहेकाे चन्द्रागिरी हिल्सकाे मूल्य आज भने घटेकाे छ ।