durbar-times

वामदेव प्रधानमन्त्रीकाे पक्षमा नजाने


वामदेव प्रधानमन्त्रीकाे पक्षमा नजाने

नेकपा एमालेका नेता तथा राष्ट्रिय अभियानका संयाेजक वामदेव गाैतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीकाे पक्षमा नजाने बताएका छन् ।

विहिबार प्रधानमन्त्रीसँगकाे भेटमा उनले प्रधानमन्त्रीले लिएका निर्णयहरू फिर्ता नगरे आफू प्रधानमन्त्रीकाे पक्षमा जान नसक्ने बताएका हुन् ।

भेटमा ओलीले पार्टीकाे काममा फर्किन आग्रह गरेका थिए । तर गाैतमले प्रधानमन्त्रीकाे निर्णयमा नै आपत्ति रहेकाले निर्णय फिर्ता लिएमात्र पार्टीमा फर्किएर काम गर्नसक्ने बताएका हुन् ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send