durbar-times

युरोपा लिग: युनाईटेडलाई हराउँदै भिल्ला रियल च्याम्पियन


युरोपा लिग: युनाईटेडलाई हराउँदै भिल्ला रियल च्याम्पियन

स्पेनिस क्लब भिल्ला रियलले  म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै युरोपा लिगको उपाधि जितेको छ ।

बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो ।

पोल्याण्डको पोल्साट एरिनामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएको थियो ।

कुल २२ पेनाल्टी प्रहार युनाईटेडका गोलकिपर डेभिड डी जिया भने गोल गर्न असफल भए ।

यससँगै भिल्लाले पहिलो पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ ।

भिल्लाको इतिहासमा यो नै सर्वाधिक ठुलो उपाधि हो ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send