durbar-times

विमला वलीलाई अपहरण गरेकाे चाैधरीकाे आराेप


विमला वलीलाई अपहरण गरेकाे चाैधरीकाे आराेप

लुम्बिनी प्रदेशका मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले प्रदेश सभा सदस्य विमला वली (विमलाकुमारी खत्री) लाई अपहरण गरिएकाे आराेप लगाएका छन् ।

मन्त्री चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा अपहरण गरिएको बताए।

उनले सांसद वलीको फोन अफ रहेको बताए।

वली उपनिर्वाचन मार्फत सांसद चुनिइएकी हुन्। उनले विगतमा नेकपा नामबाट निर्वाचन जितेकी थिइन्। वलीले माओवादी केन्द्र रोजेको विज्ञप्ति सार्वजनिक भइसकेको छ।

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send