durbar-times

दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइने


दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइने

सरकारले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ गते  ६ बर्ष मुनिका बालबालीकालाई  भिटामिन ‘ए’ क्यापसुल र जुकाको औषधी खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

१ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइनेछ ।

यसअघि पहिलो चरण अन्तरगर्त गत  मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधि खुवाइएको थियो।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send