काठमाडौं | आज नेप्सेमा वामी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयर कारोबार १ हजार ४३९ रुपैंयाबाट सुरु भएको हो र आज उक्त शेयरमुल्य बढेर १ हजार ५०८ रुपैंयामा पुगेको छ ।
यस्तै कम्पनीको शेयर कारोबार हेर्दा खरिद कर्ताको चाप उच्च रहेको छ ।