durbar-times

वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप कति ?


वामी माइक्रोफाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट, खरिदकर्ताको चाप कति ?

काठमाडौं | आज नेप्सेमा वामी माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको शेयर कारोबार १ हजार ४३९ रुपैंयाबाट सुरु भएको हो र आज उक्त शेयरमुल्य बढेर १ हजार ५०८ रुपैंयामा पुगेको छ ।

यस्तै कम्पनीको शेयर कारोबार हेर्दा खरिद कर्ताको चाप उच्च रहेको छ ।


1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send