durbar-times

यस्ताे रहनेछ आज दिनभरिकाे माैसम


यस्ताे रहनेछ आज दिनभरिकाे माैसम

काठमाडाैँसहित देशका विभिन्न स्थानमा वायु प्रदुषण फैलिएसँगै देशभरकाे माैसममा बदली देखिएकाे छ । याेसँगै सरकारले आपतकालकाे घाेषणा तयारी गर्नका लागि सुझावहरूसमेत प्राप्त भैरहेका छन् ।

जल तथा माैसम विभाग पूर्वानुमान महाशाखाका अनुसार आजकाे माैसम यस्ताे रहनेछ
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ।देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १ लगायत देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send