वुल्भ्ससँग लीड्स युनाइटेड पराजित


वुल्भ्ससँग लीड्स युनाइटेड पराजित

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।

अबे मैदानमा भएको खेलमा वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । वुल्भ्सका लागि राउल जिमिनेजले ७० औं मिनेटमा गोल गरे ।

किलम्यानको सहयोगमा जिमिनेजले गरेको गोल नै वुल्भ्सको जितका लागि निर्णायक बन्यो । जितपछि पाँच खेलबाट ९ अंक जोडेको वुल्भ्स ९ अंकसहित छैटौं स्थानमा पुगेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...